कम्पनी बेच्नेविरुद्ध क्षतिपूर्ति मुद्दा

बुटवल । पश्चिम नवलपरासीको सुनवलका प्रियव्रत श्रेष्ठले राम्रै चलेको १७ वर्ष पुरानो कम्पनी गत वैशाख ३ मा लुप नेटवर्क पौने तीन करोडमा बेचे । इन्टरनेट सेवा प्रदायक उनको कम्पनीका दुई हजार बढी ग्राहक थिए र मासिक २५ देखि ३५ लाख रुपैयाँ आम्दानी हुन्थ्यो । कम्पनी बेचेको पैसा पाउने बेला भने श्रेष्ठले उल्टो क्षतिपूर्ति मुद्दाको झमेला … Continue reading कम्पनी बेच्नेविरुद्ध क्षतिपूर्ति मुद्दा